सुरक्षा सहकार्य सुरक्षित सवारीका लागि एकता

हामी चाहन्छौँ कि सुरक्षाको सवालमा हामी सबैको धारणा एउटै होस्।

त्यसैले हामीले यो पृष्ठलाई "हाम्रो सुरक्षा सहकार्य" नाम दिएका छौँ। यात्रु, चालक, र inDrive बीचको यो तीन-पक्षीय गठबन्धनले प्रत्येक सवारीमा हाम्रो पारस्परिक जिम्मेवारीको बोध गराउँदछ।

«हाम्रा ग्राहकको सुरक्षा हामीलाई यति महत्वपूर्ण छ जति हाम्रा लागि निष्पक्ष व्यापार र सबैका लागि समान अवसरको सुनिश्चितता।»

inDrive पक्ष

तपाईंले inDriveसँग गर्नुहुने प्रत्येक छनौट सुरक्षित होस् भन्ने सुनिश्चित गर्नु नै हाम्रो लक्ष्य हो।

आफ्नो चालक वा यात्रु छान्नुहोस्

inDriveको साथ यात्रुहरुले सधैँ आफ्ना चालक रोज्न पाउँछन्। उनीहरूले प्रस्ताव स्वीकार गर्नु अघि चालक मूल्याङ्कन, कार मोडेल, र सवारी इतिहास समेत जाँच गर्न सक्दछन्। र यो चालकहरूमा पनि लागु हुन्छ। उनीहरुले पनि यात्रुको प्रोफाइल, जाने मार्ग, र मूल्य प्रस्तावको आधारमा यात्रु रोज्न पाउँदछन्।

चालक प्रमाणिकरण

हाम्रा सबै चालकहरूका लागि कागजात र फोटो-प्रमाणीकरण अनिवार्य छ। चालक वा कार एपको प्रोफाइलसँग मेल नखाएमा यात्रुले सवारी रद्द गर्नुपदर्छ र सपोर्ट टोलीलाई सम्पर्क गर्नुपदर्छ।

इमर्जेन्सी बटन

मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनद्वारा तपाईंले छिट्टै सहायतालाई सम्पर्क गर्न वा प्रहरी वा एम्बुलेन्सलाई कल गर्न सक्नुहुनेछ।

सपोर्ट

चालक वा यात्रुले नियम उल्लङ्घन वा विवाद रिपोर्ट गर्न परेमा कृपया हाम्रो सपोर्ट टोलीसँग सम्पर्क गर्नुहोस्। सिधै support@indrive.com मा वा एपमा भएको च्याट मार्फत सम्पर्क गर्नसक्नुहुनेछ।

आफ्नो सवारी सेयर गर्नुहोस्

यात्रु र चालक दुबैले आफ्नो सवारी विवरण साथी वा परिवारसँग साझा गर्न सक्नेछन्। उनीहरूले सवारीको मार्ग, चालक वा यात्रु र सवारी साधनको जानकारी, साथै वास्तविक समयमा यात्राको स्थिति समेत देख्नेछन्।

विश्वसनीय सम्पर्क व्यक्ति

सबैले आपत्कालीन अवस्थामा द्रुत सम्पर्कको लागि विश्वसनीय व्यक्तिको फोन नम्बर एपमै सुरक्षित गर्न सक्नेछन्। विश्वसनीय नम्बरहरू जुनसुकै बेला थप्न सकिनेछ, चाहे सवारीको दौरानमा किन नहोस्।

आफ्नो चालक वा यात्रुलाई मूल्याङ्कन गर्नुहोस्

चालक होस् या यात्रु, आफ्नो सवारीको मूल्याङ्कन गर्न नबिर्सनुहोस्। तपाईं कुनै व्यक्तिसँग फेरी सवारी गर्न चाहनुहुन्न भने उनलाई एक तारा दिनुहोस् र 'मेरो अनुरोध नदेखाउनुहोस्' मा ट्याप गर्नुहोस्। ती व्यक्तिले भविष्यमा तपाईंको सवारी अनुरोध या अफर हेर्न सक्ने छैनन्।

यात्रु पक्ष

हामीलाई थाहा छ तपाईं सिटबेल्ट बाँध्नुहुन्छ, तर सुरक्षा त्यतिमा मात्र सिमित हुँदैन

सबैको लागि सम्मान

कृपया चालक र उनीहरूको कार, व्यक्तिगत दूरी, र गोपनीयताको सम्मान गर्नुहोस्। चालकलाई अभिवादन गर्नुहोस् र सवारीको लागि वा आफ्नो सामान उठाउन मद्दतको लागि धन्यवाद दिन नबिर्सनुहोस्। यस्ता स-साना कार्यले तपाईंको पारस्परिक अनुभवलाई राम्रो बनाउँदछ।

एक व्यक्ति, एक खाता

कृपया आफ्नो inDrive खाता अरूसँग साझा नगर्नुहोस्। तपाईंको खातामा भएको कृयाकलापको जिम्मेवार तपाईं स्वयम् हुनुहुनेछ। एउटै व्यक्तिको खाता हुँदा हाम्रा चालकले पनि तपाईंलाई सजिलैसँग चिन्नेछन्।

भेदभाव

हाम्रो कुनै पनि प्रकारको भेदभाव प्रति शून्य सहनशीलताको नीति छ। कृपया आफ्नो चालकसँग प्रतिष्ठा र सम्मानको साथ व्यवहार गर्नुहोस्।

निषेधित पदार्थहरु

कृपया हाम्रो सेवा प्रयोग गर्दा मदिरा (खुला बोतल या कन्टेनरमा) वा अवैध लागूपदार्थ उपभोग वा ढुवानी नगर्नुहोस्।

बच्चाहरुसँग सवारी सम्बन्धमा

inDrive प्रयोग गर्दा बालबालिका र १८ वर्ष मुनिका किशोरकिशोरीका साथमा सधैँ कम्तिमा एक वयस्क हुनुपदर्छ। सानो बच्चासँग यात्रा गर्दैहुनुहुन्छ र बच्चाको सिट चाहिएमा हामीलाई अग्रिम जानकारी दिनुहोस्।

पाल्तु जनावरसँग सवारी सम्बन्धमा

घरपालुवा जनावर सँगै ल्याउँदै हुनुहुन्छ भने चालकलाई पहिल्यै थाहा दिनुहोस्। कृपया कारको सिट ढाक्न र जनावरसँग सम्बन्धित अरु जोखिम कम गर्न क्यारियर वा कम्बल ल्याउनुहोस्।

1
यात्रा सुरु गर्नु अघि लाइसेन्स प्लेट, कार मोडेल, र चालकको फोटो जाँच गर्नुहोस्। जानकारी नमिलेको खण्डमा सवारी रद्द गर्नुहोस्।
2
हामीलाई प्रवेश नम्बर वा सटीक पिकअप स्थान थाहा दिनुहोस्, र सवारी बुक गर्दा गन्तव्य ठेगानाको दोहोरो जाँच गर्नुहोस्।
3
यदि तपाईंसँग ४ भन्दा बढी यात्रुहरू, भारी सामान, वा घरपालुवा जनावर छन् भने कृपया यसलाई टिप्पणी सेक्सनमा उल्लेख गर्नुहोस्।
4
सवारी लिन मन लागेन? चालकलाई थाहा दिनुहोस् र यात्रा रद्द गर्नुहोस्।
1
सिटबेल्ट बाँध्न नबिर्सनुहोस्।
2
आफ्नो गन्तव्य परिवर्तन गर्न वा बिसौनी थप्न चाहनुहुन्छ भने कृपया आफ्नो चालकलाई थाहा दिनुहोस्। यसले तपाईंको भाडा भने परिवर्तन गर्न सक्नेछ।
3
चालकको गाडीलाई सावधानीपूर्वक व्यवहार गर्नुहोस्: कारमा पानी बाहेक धुम्रपान, खाने वा पिउने नगर्नुहोस्। चालकलाई बजिरहेको सङ्गीत परिवर्तन गर्न, तापक्रम समायोजन गर्न वा झ्याल बन्द गर्न सोध्न नहिचकिचाउनुहोस्। तर यो सुनिश्चित गर्नुहोस् कि तपाईंको अनुरोध दुबै पक्षलाई स्वीकार्य छ।
4
आपतकालीन सेवामा सम्पर्क गर्न मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमा ट्याप गर्नुहोस्।
5
साथी वा परिवारको सदस्यसँग आफ्नो सवारी विवरण साझा गर्न सोही बटन प्रयोग गर्नुहोस्।
1
सवारी कस्तो रह्यो मूल्याङ्कन गर्नुहोस्। तपाईंको प्रतिक्रियाले हामीलाई तपाईंको अनुभव बुझ्न र सेवा सुधार गर्न मद्दत गर्दछ। वादविवादबाट बच्न सवारीको समयमा चालकको आलोचना नगर्ने प्रयास गर्नुहोस्। तपाईंले आफ्नो चालकलाई 'एक तारा' मूल्याङ्कन दिनुभयो भने उनीहरूले आफ्नो फिडमा तपाईंको सवारी अनुरोधहरू देख्ने छैनन्।
2
कारमा कुनै वस्तु छुट्यो? कृपया support@indrive.com मा इमेल वा इन-एप च्याट मार्फत हाम्रो सपोर्ट टोलीसँग सम्पर्कमा रहनुहोस्।

चालक पक्ष

तपाईंको व्यावसायिकता, स्वास्थ्य, र मूड सबै उत्तिकै महत्वपूर्ण छन्।
थकान खतराको सङ्केत हो।
हरेक सुरक्षित सवारीको जिम्मा चालकको हातमा हुन्छ। उचित र नियमित आराम बिना सडकमा एकाग्रता कायम राख्न असम्भव छ। त्यसैले कृपया लगातार १० घण्टा भन्दा बढी ड्राइभ नगर्नुहोस्। आवश्यक परेको बेला आराम गर्नुहोस्। inDriveले चालकहरूका लागि सबैभन्दा राम्रो अवस्था प्रदान गर्दछ जसले गर्दा प्रतिकूल अवस्थामा अधिक काम गर्न जरुरी हुँदैन।
एक व्यक्ति, एक खाता
कृपया आफ्नो inDrive खाता अरूसँग साझा नगर्नुहोस्। तपाईंको खातामा भएका कृयाकलापको जिम्मेवार तपाईं स्वयम् हुनुहुनेछ। एउटै व्यक्तिको खाता हुँदा हाम्रा चालकले पनि तपाईंलाई सजिलैसँग चिन्नेछन्।
भेदभाव रहित वातावरण
हाम्रो कुनै पनि प्रकारको भेदभाव प्रति शून्य सहनशीलताको नीति छ। कृपया यात्रुलाई प्रतिष्ठा र सम्मानको साथ व्यवहार गर्नुहोस्।
निषेधित पदार्थहरु
कृपया हाम्रो सेवा प्रयोग गर्दा मदिरा (खुला बोतलमा) वा अवैध लागूपदार्थ उपभोग वा ढुवानी नगर्नुहोस्।
बच्चाहरुसँग सवारी सम्बन्धमा
inDrive प्रयोग गर्दा बालबालिका र १८ वर्ष मुनिका किशोरकिशोरीका साथमा सधैं कम्तिमा एक वयस्क हुनुपदर्छ। सानो बच्चासँग यात्रा गर्दैहुनुहुन्छ र बच्चाको सिट चाहिएमा हामीलाई अग्रिम जानकारी दिनुहोस्।
पाल्तु जनावरसँग सवारी सम्बन्धमा
तपाईंलाई घरपालुवा जनावर साथमा रहँदा एलर्जी वा अरु समस्या हुन्छ भने यात्रुलाई पहिल्यै थाहा दिनुहोस्। तपाईं दुबैको लागि सम्भावित असुविधाबाट बच्न घरपालुवा जनावरसँगका सवारी अर्डरहरू स्वीकार नगर्नुहोस्।

गाडी हाँक्दा हुने थकान तपाईंले सोच्नुभएको भन्दा बढी खतरनाक हुन्छ। थकित वा अस्वस्थ महसुस भएमा कृपया अर्डर नलिनुहोस्।
2
कृपया अर्डर स्वीकार गर्नु अघि अन्तिम गन्तव्य वा पिक-अप बिन्दुको दोहोरो जाँच गर्नुहोस्। कुनै यात्रा वा बाटो असुरक्षित महसुस भएमा त्यस्तो प्रस्ताव छोड्नु नै राम्रो हुन्छ।
3
सवारी अगावै यात्रुको फोटो जाँच गर्नुहोस्। जानकारी नमिलेमा सवारी रद्द गर्नुहोस्।
4
सवारी मन परेन? यात्रुलाई थाहा दिनुहोस् र आफ्नो यात्रा रद्द गर्नुहोस्।
1
सिटबेल्ट बाँध्न नबिर्सनुहोस्।
2
कारमा इन्धन भर्न आवश्यक परेमा कृपया आफ्नो यात्रुलाई जानकारी दिनुहोस्। सकेसम्म यात्रा अगावै इन्धनको दोहोरो जाँच गर्नुहोस्।
3
आफ्नो यात्रुलाई सावधानीपूर्वक व्यवहार गर्नुहोस्: कारमा पानी बाहेक धुम्रपान, खाने वा पिउने नगर्नुहोस्।
4
बजिरहेको सङ्गीत परिवर्तन गर्न, तापक्रम समायोजन गर्न वा झ्याल बन्द गर्न तयार रहनुहोस्। तर यो सुनिश्चित गर्नुहोस् कि अनुरोध तपाईं दुबैको लागि स्विकार्य छ। आपत्कालिन सेवालाई सम्पर्क गर्न मुख्य स्क्रिनमा रहेको शिल्ड आइकनमा ट्याप गर्नुहोस्।
5
साथी वा परिवारको सदस्यसँग आफ्नो सवारी विवरण साझा गर्न सोही बटन प्रयोग गर्नुहोस्।
1
आफ्नो सवारी मूल्याङ्कन गर्न नबिर्सनुहोला। तपाईंको प्रतिक्रियाले हामीलाई तपाईंको अनुभव बुझ्न र सेवा सुधार गर्न मद्दत गर्दछ।
2
वादविवादबाट बच्न सवारीको समयमा यात्रुको आलोचना नगर्ने प्रयास गर्नुहोस्। तपाईंले आफ्नो यात्रुलाई 'एक तारा' मूल्याङ्कन दिएको खण्डमा उनीहरूले आफ्नो फिडमा तपाईंको अफरहरू देख्ने छैनन्।
3
कारमा कुनै सामान भेट्नु भयो ? कृपया support@indrive.com मा इमेल वा इन-एप च्याट मार्फत हाम्रो सपोर्ट टोलीसँग सम्पर्कमा रहनुहोस्।
एप डाउनलोड गर्नुहोस्

सुरक्षित सवारीका लागि पहिलो कदम

एप डाउनलोड गर्नुहोस्

आफ्नो स्मार्टफोन क्यामेरा प्रयोग गरेर QR कोड स्क्यान गर्नुहोस्

सहकार्य देखि कार्यसम्म

अन्तराष्ट्रिय क्षेत्रमा inDriveद्वारा सञ्चालित सुरक्षा पहलहरू
इजिप्टमा सुरक्षित सडकका लागि उज्यालो
inDriveले कायरो र अलेक्जान्ड्रियाका सडकहरूलाई विशेष बिलबोर्डहरूद्वारा उज्यालो बनाउँदछ जसबाट मानिसहरू रातमा सुरक्षित महसुस गर्दछन्, विशेष गरी उनीहरुको कारको प्रतिक्षाको बखत।
मेक्सिकोमा प्रशिक्षण द्वारा महिला सुरक्षा सुध्रिणिकरण
४ मध्ये ३ महिलाले सार्वजनिक यातायातमा कुनै न कुनै प्रकारको हिंसा वा उत्पीडनको अनुभव गर्छन्। यसको समाधानमा inDriveले चालकका लागि बिशेष शैक्षिक कार्यक्रम ल्याएको छ
पाकिस्तानमा चालकहरूको लागि रिफ्रेस गर्ने स्थल
inDrive चालकहरू एक सुरक्षित भेट्ने स्थानको हकदार हुन्छन् जहाँ उनीहरूले विश्राम लिन, आराम गर्न, एक-अर्कासँग कुराकानी गर्न, शैक्षिक कार्यक्रमहरूमा सामेल हुन र सहयोग वा समर्थनको लागि अनुरोध गर्न सक्छन्।