तपाईंको सवारीहरूलाई सकुशल र थप सुरक्षित बनाउने

सुरक्षा सुझावहरू

हामी तपाईंलाई कसरी सुरक्षा गर्छौं

आफ्नो चालक छनौट गर्नुहोस्

हामी तपाईंलाई कसरी सुरक्षा गर्छौं

प्रमाणित चालकहरू

सबै चालकहरूले एपमा दर्ता गर्दा पृष्ठभूमि जाँचहरूको प्रक्रिया पूरा गर्नुपर्छ। हामी उहाँहरूको चालक इजाजतपत्र, परिचयपत्र र अन्य प्रत्येक आवश्यक कागजातहरू जाँच गर्छौं

तपाईंको गोपनीयताको रक्षा

यदि तपाईंले हाम्रो एपमा चालकलाई कल गर्नुहुन्छ वा सन्देश पठाउनु हुन्छ भने हामी तपाईंको फोन नम्बर साझा गर्दैनौं

सुरक्षा विशेषताहरू

तपाईंलाई राखिन्छ सुरक्षाको केन्द्रमा

तपाईं आफ्नो सवारीको समयमा सधैं सुरक्षा सुविधाहरू पहुँच गर्न सक्नुहुन्छ।

आफ्नो सवारी विवरण साझा गर्नुहोस्

साथी वा परिवारलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने अवगत गराउनुहोस् - वास्तविक समयमा र सीधा एपबाट

विवरण साझा गर्नुहोस्

आपतकालीन अवस्थामा कल गर्नुहोस्

आपतकालीन सेवाहरू कल गर्न सवारी स्क्रिनमा बटन ट्याप गर्नुहोस्

आपतकालीन सेवामा कल गर्नुहोस्

24/7 सहायता

तपाईंको औंलाबाटै सहायता प्राप्त गर्नुहोस्: सुरक्षा केन्द्र → सहायतालाई सम्पर्क गर्नुहोस्

24/7 सहायता

आपतकालीन सम्पर्कहरू

तपाईंको विश्वसनीय फोन नम्बरहरू एपमा सुरक्षित गर्नुहोस् — र हामी उहाँहरूलाई कुनै पनि आपतकालीन अवस्थामा सूचित गर्नेछौं

आपतकालीन सम्पर्कहरू

तपाईं चढेदेखि ओर्लिने बेलासम्म कभर हुनुहुन्छ

सुरक्षित रहने

कसरी सुरक्षित रहने

सवारी अघि

आफ्नो पिकअप बिन्दु निर्दिष्ट गर्नुहोस्

तपाईंको पिकअप स्थानमा विवरणहरू थप्नुहोस् वा नक्सामा चयन गर्नुहोस् - यसले गर्दा चालकहरूले तपाईंलाई छिटो फेला पार्न मद्दत पुग्छ

सवारी अघि

उनको प्रोफाइलको जाँच गर्नुहोस्

चालकको अनुहार, सवारी साधनको दर्ता प्लेट र कारको मोडेल एपमा रहेको विवरणहरूसँग मेल खानुपर्छ। यदि यस्तो नभएमा यो सवारी रद्द गरेर सहायतामा सन्देश पठाउनु उचित हुन्छ

सवारी अघि

प्रोफाइल तस्वीरहरू

सजिलो पहिचान र यात्रु सुरक्षाको निम्ति चालकहरूले वास्तविक प्रोफाइल तस्विरहरू प्रयोग गर्नुहुन्छ - यी प्रमाणीकरणको क्रममा लिइएका वास्तविक सेल्फीहरू हुन्छन्।

सवारी अघि

कुनै पनि अतिरिक्त उल्लेख गर्नुहोस्

यदि तपाईंलाई कुनै बच्चाको सिट चाहिन्छ, तपाईंसँग भारी सामान छ वा आफूसँग पाल्तु जनावर रहेको छ भने सवारी गर्नु अघि यी विकल्पहरू चयन गर्नुहोस्

सवारीको क्रममा

सीटबेल्ट सुरक्षा

सधैं सीटबेल्टको बकल लगाउनुहोस्, सबैभन्दा छोटो सवारीमा समेत, चाहे तपाईं जुनसुकै सीटमा बसिरहनुभएको स्थिति भएपनि

सवारीको क्रममा

गोपनीयताको सम्मान गर्नुहोस्

चालकलाई व्यक्तिगत प्रश्नहरू नगर्नुहोस्, उहाँहरूलाई नछुनुहोस् वा उहाँहरूको ध्यान भङ्ग हुने कार्य नगर्नुहोस्। सम्पर्क जानकारी साझा गर्नबाट बच्न इन-एप सञ्चार प्रयोग गर्नुहोस्

सवारीको क्रममा

परिवर्तनहरू गर्ने

एपबाटै सिधै आफ्नो मार्ग वा ड्रप-अफ स्थान अपडेट गर्नुहोस्। ध्यान दिनुहोस् कि यसले तपाईंको भाडाको रकममा परिवर्तन गर्न सक्छ

सवारी पछि

सवारी मूल्याङ्कन गर्नुहोस्

तपाईंको प्रतिक्रियाले हामीलाई सुधार गर्न मद्दत गर्दछ र चालकहरू यसैमा भर पर्दछन्

सवारी पछि

के तपाईंले गाडीमा केही छुटाउनु भयो?

हामीलाई जानकारी गराउनुहोस्। साइड मेनुमा जानुहोस् र त्यसपछि सहायतामा सम्पर्क गर्नुहोस्

सवारी पछि

सवारी इतिहास

तपाईंका सबै पूरा भएका सवारीहरूको विवरण सवारी इतिहासमा उपलब्ध छन्

घटनाहरू

यदि कुनै घटना रिपोर्ट गरिएमा

  • 1
    कुनै घटना रिपोर्ट गरिसकेपछि हामी अस्थायी रूपमा संलग्न एकाउन्टहरूलाई ब्लक गर्छौं।

  • 2
    हामी अनुसन्धान गर्छौं, आवश्यक परेमा अधिकारीहरूलाई सम्पर्क गर्छौँ, र सहयता प्रदान गर्दछौं

3-पक्षीय सम्झौता

सुरक्षा सबैका लागि

Service

सुरक्षा सम्झौता

सुरक्षित सवारीको लागि एकजुट
Service

चालक सुरक्षा

चालकहरूका लागि इन-एप सुविधाहरू र सुरक्षा नियमहरूको अन्वेषण गर्नुहोस्

के तपाईं आफ्नै सर्तहरूमा सवारी गर्न तयार हुनुहुन्छ?

एप डाउनलोड गर्नुहोस्