inDrive  अन्याय विरुद्धको प्रतिक्रिया स्वरूप सुरु भएको थियो।

हाम्रो कथा हेर्नुहोस्
यात्रा सुरु गर्न स्क्रोल गर्नुहोस्
-४९°F
मूल्य ×३
story image
हाम्रो कथा

याकुत्स्कको उत्तरी शहरमा २०१२ को नयाँ वर्षको पूर्वसन्ध्या थियो

तापक्रम -४५°C (-४९ °F) मा झरेको थियो। स्थानीय ट्याक्सी कम्पनीहरूले मूल्यलाई अत्यधिक बढाउन मिलेमतो गरे, जसले गर्दा धेरै स्थानीय बासिन्दाहरू कठ्याङ्ग्रिने जाडोमा अलपत्र परे। यस अन्यायपूर्ण मूल्यवृद्धिले याकुत्स्कका मानिसहरूलाई आक्रोशित बनायो, त्यसैले उनीहरू सँगै सामाजिक सञ्जालमा आएर सवारी खोज्न र प्रस्ताव गर्न लागे, र सबैभन्दा महत्त्वपूर्ण कुरा, न्यायसंगत मूल्यमा सहमत हुन थाले। अनलाइनमा भएको यो आधारभूत सामूहिक कार्य अन्ततः inDrive एपको रूपमा विकसित भयो।

हाम्रा मूल्य-मान्यताहरू

हाम्रो मार्गलाई प्रज्वलित गर्ने मूल्य-मान्यताहरू

एकिकृत टिम

थप जान्नुहोस्close icon
एकिकृत टिम

एकिकृत टिम

हामी एक भएर काम गर्छौं - एकअर्कालाई सहायता गर्ने, खुलेर बोल्ने, इमानदार, सम्मानजनक प्रतिक्रिया दिने र प्राप्त गर्ने र सँगै उत्कृष्ट परिणामहरू प्राप्त गर्ने। कुनै अदृष्य संरचना वा लुकेका खेलहरू छैनन्। साझा सफलता।

बन्द गर्नुहोस्close icon

ग्राहकहरूका निम्ति उचित गर्नुहोस्

थप जान्नुहोस्close icon
ग्राहकहरूका निम्ति उचित गर्नुहोस्

ग्राहकहरूका निम्ति उचित गर्नुहोस्

हामी ग्राहकबाट सुरु गरी पछाडिको पङ्क्तिबाट अगाडि बढ्दै काम गर्छौं। कठिन छनौटहरूको आवश्यकता पर्दा समेत हामी निष्पक्षता र वास्तविक मूल्य मार्फत ग्राहकको विश्वास कमाउँछौं। विश्वास हाम्रो प्रतिस्पर्धात्मक गुण हो।

ठूलो सोच्नुहोस्, स्मार्ट वृद्धि गर्नुहोस्

थप जान्नुहोस्close icon
ठूलो सोच्नुहोस्, स्मार्ट वृद्धि गर्नुहोस्

ठूलो सोच्नुहोस्, स्मार्ट वृद्धि गर्नुहोस्

हामी ठूलो प्रभाव र पातलो उत्पादनको लक्ष्य राख्छौं। हामी परिणामहरूलाई प्रेरित गर्ने साहसिक दृष्टिकोणलाई साझा रुपमा राख्छौँ। हामी स्रोतहरूको अनुशासित प्रयोगको साथ बृहत परिणामहरू सिर्जना गर्ने व्यापार मोडेलहरूलाई मापन गर्छौं।

स्वामित्व लिनुहोस्

थप जान्नुहोस्close icon
स्वामित्व लिनुहोस्

स्वामित्व लिनुहोस्

हामी कम्पनी-पहिलो दृष्टिकोण राख्छौँ र दीर्घकालीन मूल्यमा ध्यान केन्द्रित गर्दै स्वमित्वकर्ता जसरी व्यवहार गर्छौं। हामी हाम्रो दायरामाथि स्वामित्व राख्छौं र त्यसभन्दा बाहिर कदम राख्छौँ- नयाँ विचारहरू ल्याउने, समस्याहरू उठाउने र समाधान गर्ने, अरूलाई सहायता गर्ने र परिणामहरूको जिम्मेवारी लिने। हामी कहिल्यै "मलाई वास्ता छैन" भन्दैनौं।

चलायमान बनाउनुहोस्

थप जान्नुहोस्close icon
चलायमान बनाउनुहोस्

चलायमान बनाउनुहोस्

हामी गतिविधिमा मात्र नभएर परिणामहरूमा पनि ध्यान केन्द्रित गर्छौं। हामी विचारहरूलाई कार्यमा र कार्यलाई परिणाममा परिणत गर्छौं - छिटो र स्मार्ट। विशेष निर्देशनहरूको प्रतीक्षा नगरी हामी अगाडि बढ्छौं, डेटाको साथ प्रगति मापन गर्छौं र जित तथा असफलता दुवैबाट सिक्छौं।

बढ्दै जानुहोस्

थप जान्नुहोस्close icon
बढ्दै जानुहोस्

बढ्दै जानुहोस्

हामी विकासवादी हौं। हामी यथास्थिति र आफैंलाई पनि चुनौती दिन्छौं, नयाँ सम्भावनाहरूको बारेमा उत्सुक बन्छौं र तिनीहरूलाई अन्वेषण गर्न कार्य गर्छौं। हामी निरन्तर हाम्रो सीप, मानसिकता र चरित्रलाई विकास गर्छौं। हामी हाम्रो व्यावसायिक र व्यक्तिगत विकासको स्वामित्व राख्छौं - र हामी अरूलाई हामीसँग बढ्न मद्दत गर्न सिकेको कुरा साझा गर्छौं।

heart image

पारदर्शिता र छनोटको लागि पियर-टू-पियर

हाम्रो प्लेटफर्मले आधारभूत जीवन आवश्यकताहरू पूरा गर्ने र व्यक्तिहरूलाई मूल्यमान्यतासहित सशक्त पार्ने आवश्यक सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ, जसको आधार निष्पक्ष व्यापार अभ्यासका सिद्धान्तहरूमा रहेको छ।

verticals image
  • ४८देशहरू
  • १२००+शहरहरू
  • ४००+मिलियन एप इन्स्टलहरू

२०१३ मा स्थापना भएको र २०१८ मा संयुक्त राज्य अमेरिकामा समावेश गरिएको inDrive आज ४८ देशका १२००‌+ शहरहरूमा उपलब्ध छ। २०२२ मा कम्पनीले रूसमा आफ्नो व्यवसाय बन्द गर्दै रूसी बजारबाट बाहिरियो। २०२२ मा र त्यसपछि २०२३ मा पुनः inDrive विश्वभरि गुगल प्ले र एप स्टोरका तथ्याङ्कका आधारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एप बन्यो।

महत्वपूर्ण उपलब्धिहरू

अभियानलाई निरन्तरता दिँदै

  • $१.२३ बिलियनकम्पनी मूल्य

    कम्पनीले $१५० मिलियन लगानी राउन्ड बन्द गरेपछि युनिकर्न बन्यो।

    २०२१
  • 3700+विश्वभरका कर्मचारीहरू
  • $१५० मिलियन

    inDrive ले जनरल क्याटालिस्टबाट नवीन हाइब्रिड उपकरणको माध्यमबाट थप $१५० मिलियन सुरक्षित गर्‍यो।

    २०२३
  • $१५० मिलियन

    कम्पनीले इनसाइट पार्टनर्स, जनरल क्याटालिस्ट र बन्ड क्यापिटलसँग लगानी राउन्ड बन्द गर्‍यो

    २०२१
  • वृद्धि विस्तार

    यो वित्तीय सहायता २०२४ मा विस्तार गरियो, जसले हामीलाई वृद्धि बढाउन, हाम्रो प्रस्ताव विस्तार गर्न, र नयाँ क्षेत्रहरूमा लगानी गर्न मद्दत गर्यो।

    २०२४
circle imagephone image
circle image

inDrive विश्वभरका समुदायहरूमा अन्यायलाई चुनौती दिन प्रतिबद्ध छ

गतिशीलता समाधानहरूका अतिरिक्त, हामी अन्तरशहरी यातायात, डेलिभरी, मालसामान ढुवानी, ऋण दिने सेवाहरू, साथै विभिन्न बजारमा अन-डिमान्ड कार्य सेवाहरू पनि प्रदान गर्दछौँ।

हाम्रो प्रभाव

व्यापारमा निष्पक्ष खेल कायम राख्नुका साथै, inDrive ले विश्वभर ७ वटा गैर-लाभकारी कार्यक्रमहरू सञ्चालन गर्दछ

हामी हामीले सञ्चालन गर्ने समुदायहरूमा शिक्षा, खेलकुद र कलामा पहुँचलाई समर्थन गर्न समर्पित छौँ। आखिर, inDrive एक जनमुखी समाधानको रूपमा स्थापित भएको थियो, र हामी विश्वास गर्छौँ कि मानिसहरू र समुदायहरूमा लगानी गर्दा अवसरहरू सिर्जना हुन्छन् र सबैका लागि राम्रो संसार बन्छ। inDrive एक मानिसद्वारा संचालित र मानिसहरूकै लागि चलाइएको कम्पनी हो। हामी प्रविधिले हामीलाई महान कामहरू गर्न सक्षम बनाउँछ भन्ने कुरा स्वीकार गर्छौँ, तर यो मानवीय सहानुभूतिका लागि विकल्प हुन सक्दैन भन्ने पनि हामी मान्य गर्छौँ।

थप पढ्नुहोस्

सबैभन्दा महत्वपूर्ण विकासात्मक प्रभाव पार्ने आईटी स्टार्टअपका महिला संस्थापकहरूको लागि पुरस्कार।

युवा पुस्तालाई प्रेरित गर्ने यस्तो कार्यक्रम जसले उनीहरूलाई परिवर्तनका अगुवाहरू बन्न सक्षम बनाउँछ ताकि उनीहरूले दिगो, समावेशी र न्यायपूर्ण विश्व निर्माण गर्न सकून्

सबै सामाजिक-आर्थिक पृष्ठभूमिहरू‍बाट आएका विद्यार्थीहरूलाई नि: शुल्क, समस्या-आधारित स्नातक शिक्षा प्रदान गर्दै, inVision U ले मध्य एशियाका ती संस्थापकहरूलाई शिक्षित गर्दछ जो भविष्यमा सामाजिक र उद्यमी नेताहरू बन्दैछन्।

ठूला हबहरू वा स्टार्टअप समुदायहरू बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापकहरूका लागि अन्तर्राष्ट्रिय पुरस्कार

विकासोन्मुख फिल्म उद्योगहरूका फिल्म निर्माताहरूलाई समर्थन गर्ने उद्देश्यले फिल्म पुरस्कार र प्रशिक्षण प्रयोगशालाहरू समावेश गर्ने एक अन्तर्राष्ट्रिय परियोजना

साना शहर र दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नि:शुल्क फुटबल कक्षा उपलब्ध गराउने गैर-नाफामुखी पहल

धावन उद्योगलाई पहुँचयोग्य र समावेशी दौड कार्यक्रमहरू आयोजना गर्न सक्षम बनाउँदै

आर्सेन टम्स्की

सीईओ र संस्थापक

आर्सेनले inDriveका लगभग ३,००० कर्मचारीहरूको विश्वव्यापी टोलीको नेतृत्व गर्छन्, जसले कम्पनीको उद्देश्यलाई अगाडि बढाइरहनु भएको छ। उचित पारिश्रमिकमा आधारित आम्दानीका अवसरहरू सिर्जना गर्दै, उहाँ विश्वभरका सेवा तथा अवसरबाट वञ्चित समुदायहरूलाई सशक्त बनाउन र सामाजिक गतिशीलता बढाउन प्रतिबद्ध हुनुहुन्छ। आफ्नो नेतृत्वदायी भूमिकाबाहेक, आर्सेन दौडप्रति विशेष रुचि राख्नुहुन्छ र उहाँले धावकका रूपमा विश्वप्रसिद्ध शिकागो र टोकियो म्याराथन सफलतापूर्वक पूरा गर्नुभएको छ।

अभय लाम्बा

प्रमुख वित्तीय अधिकारी

प्रविधि तथा वित्तीय क्षेत्रमा ३० वर्ष भन्दा धेरै समयदेखि संलग्न अभय आफ्नो अनुभवलाई inDrive मा ल्याउँदै वित्तीय व्यवस्थापनको नेतृत्व गर्नुहुन्छ। inDrive सँग जोडिनु अघि उहाँ RingCentral मा प्रमुख वित्तीय अधिकृत (Chief Financial Officer - CFO) को भूमिकामा सो कम्पनीका मुख्य बजारहरूमा कृत्रिम बुद्धिमत्ता (AI) ले ल्याएका महत्वपूर्ण परिवर्तनहरूका दौरानमा सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएको थियो। अभयको नेतृत्वदायी अनुभवमा Amazon Web Services (AWS), Cisco तथा Autodesk जस्ता अग्रणी कम्पनीहरूमा निर्वाह गर्नुभएका वरिष्ठ कार्यकारी भूमिकाहरू पनि समावेश छन्। आफ्नो करियरको प्रारम्भिक चरणमा उहाँले वाल स्ट्रिटमा १५ वर्षसम्म इक्विटी विश्लेषक (Equity Analyst) का रूपमा कार्य गर्नुभएको थियो।

एव्जिनियाँ म्यात्रोसोवा

प्रमुख राइड-हेलिङ अधिकारी

इभ्गेनियाले एक सक्रिय व्यवसायिक नेतृको रुपमा inDrive को मुख्य राइड–हेलिङ व्यवसाय तथा विश्वव्यापी मार्केटिङ कार्यहरूको समग्र व्यवस्थापनको नेतृत्व गरिरहनुभएको छ। उहाँ सन् २०२२ मा inDrive मा आबद्ध हुनुभएको हो। यसअघि उहाँले P&G मा १४ वर्षसम्म विभिन्न नेतृत्वदायी भूमिकामा कार्य गर्दै रणनीति निर्माण तथा उपभोक्तामाझ लोकप्रिय थुप्रै ब्रान्डहरूको विस्तारमा महत्वपूर्ण योगदान दिनुभएको थियो। इभ्गेनियाले यसअघि Yandex.Eats मा प्रमुख मार्केटिङ अधिकृत (Chief Marketing Officer) का रूपमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।

एन्ड्रिज स्मिट

प्रमुख व्यवसाय वृद्धि अधिकारी

एन्ड्रिजले राइड–हेलिङ सेवाभन्दा बाहिर inDriveको रणनीतिक विस्तारको नेतृत्व गरिरहनुभएको छ। उहाँको जिम्मेवारी अन्तर्गत inDrive Money, Intercity, Delivery, Advertising तथा SuperApp जस्ता प्रमुख पहलहरू पर्दछन्। साथै, उहाँले New Ventures को पनि नेतृत्व गर्नुहुन्छ, जुन inDrive को कर्पोरेट विकास इकाई हो र उदाउँदा बजारहरूमा उच्च सम्भावना भएका स्टार्टअपहरूको पहिचान तथा सहयोगमा केन्द्रित रहेको छ। एन्ड्रिज स्वयं एक पूर्व प्रविधि उद्यमी हुनुहुन्छ र उहाँले Morgan Stanley तथा Aviva जस्ता अग्रणी कम्पनीहरूमा वृद्धि, रूपान्तरण तथा अधिग्रहणसम्बन्धी महत्वपूर्ण परियोजनाहरूको सफल नेतृत्व गर्नुभएको छ।

तातियाना टेरेन्टिएवा

प्रमुख कानूनी सल्लाहकार

तातियाना सन् २०१५ देखि inDrive मा आबद्ध हुनुभएको हो। उहाँले कम्पनीका कानुनी, सार्वजनिक नीति तथा अनुपालनसम्बन्धी कार्यहरूको नेतृत्व गर्दै सुदृढ कानुनी निगरानी र रणनीतिक नियामकीय समन्वय सुनिश्चित गरिरहनुभएको छ। प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी महिला संस्थापकहरूलाई सम्मान र प्रोत्साहन गर्ने Aurora Tech Award की उहाँ दीर्घकालीन समर्थक हुनुहुन्छ। साथै, उहाँले विभिन्न अवसरमा उक्त पुरस्कारको निर्णायक मण्डलना एक सदस्यका रूपमा पनि योगदान दिनुभएको छ।

सिद्ध मन्त्री

प्रमुख उत्पादन अधिकृत

सिद्धले inDrive को विश्वव्यापी उत्पादन (Product) रणनीति तथा विकासको नेतृत्व गर्दै एक अर्ब मानिसहरूलाई निष्पक्ष विकल्पहरू उपलब्ध गराउने उद्देश्यका साथ ग्राहकका लागि उच्च मूल्य सिर्जना गर्ने र व्यावसायिक परिणाम हासिल गर्ने कार्यमा योगदान पुर्

युरी मिस्निक

प्रमुख प्रविधि अधिकृत

युरीले inDrive को विश्वव्यापी प्रविधि, डेटा तथा कृत्रिम बुद्धिमत्ता (AI) रणनीतिको नेतृत्व गरिरहनुभएको छ। क्लाउड प्रविधि तथा डिजिटल रूपान्तरणका क्षेत्रमा उच्च प्रभाव पार्ने कार्यक्रमहरूको विकास र कार्यान्वयनमा उहाँसँग दुई दशकभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभव रहेको छ। inDrive मा आबद्ध हुनुअघि उहाँले Microsoft र AWS मा वरिष्ठ प्रविधि नेतृत्वदायी भूमिकामा कार्य गर्नुभएको थियो। साथै, HSBC, National Australia Bank तथा First Abu Dhabi Bank मा पनि उहाँले महत्वपूर्ण नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुभएको थियो। युरीले आफ्नो करियरको सुरुआत शैक्षिक तथा अनुसन्धान क्षेत्रमा गर्नुभएको थियो जसमार्फत उहाँले विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाहरूमा योगदान दिनुभएको छ।

अहिले inDriveमा

सामग्री

ब्रान्ड सम्पत्तिहरू