ड्राइभिङ गर्नुहोस् हामीसँग तपाईंकै सर्तमा
किन ड्राइभरहरूले हामीलाई रोज्नुहुन्छ
मूल्य निर्धारण नियन्त्रण
यदि तपाईंलाई यात्रुको सुरुको प्रस्ताव मन परेन भने आफ्नै मूल्य प्रस्ताव गर्नुहोस्
रुट दृश्यता
तपाईंले अर्डर स्वीकार गर्नु अघि रुट हेर्नुहोस्
छनौट गर्ने स्वतन्त्रता
शुन्य जरिवानाको साथ, तपाईंलाई इच्छा लागे जति सवारी अनुरोधहरू छोड्नुहोस्। लचिलो कार्य तालिकाको स्वतन्त्रताको अनुभव गर्नुहोस्
सुरक्षा र सहायता
24/7 इन-एप समर्थन, साथै सुरक्षा सुविधाहरू र तपाईंको सवारीको समयमा आपतकालीन कलहरू
बारम्बार सोधिने प्रश्नहरू
ड्राइभरहरूका लागि आवश्यकताहरू के-के हुन्?
- • श्रेणी B चालकहरूसँग कम्तिमा ३ वर्षको अनुभव हुनुपर्छ, र श्रेणी D चालकहरूसँग कम्तिमा ५ वर्षको अनुभव हुनुपर्छ।
- • तपाईंको उमेर कम्तिमा २५ वर्षको हुनुपर्छ।
- • कुनै पनि प्रकारको मिनीबसका चालकहरूसँग व्यवसायिक यातायात लाइसेन्स हुनुपर्छ।
मैले मेरो फोन नम्बर परिवर्तन गरेको छु, अब म मेरो खातामा लग-इन गर्न सक्दिन
हामीलाई एपमा सम्पर्क गर्नुहोस् वा support@indrive.comमा इमेल पठाउनुहोस्, समस्या के हो भन्नुहोस् र तपाईंको inDrive खातामा लिङ्क गरिएको पुरानो फोन नम्बर प्रदान गर्नुहोस्।
म inDrive मा मेरो प्रोफाइल फोटो कसरी परिवर्तन गर्न सक्छु?
आफ्नो व्यक्तिगत खाता र नाम सहित support@indrive.com मा आफ्नो नयाँ तस्बिर सहितको अनुरोध पठाउनुहोस्।
म कसरी मेरो inDrive खाता मेटाउन सक्छु?
कुनै पनि रूपमा खाता मेटाउनको लागि आवेदनको स्क्यान गरिएको प्रतिलिपि support@indrive.comमा पठाउनुहोस्। यदि तपाईंको व्यक्तिगत खातामा कुनै प्रयोग नगरिएको रकम बाँकी छ भने उक्त बाँकी रकम फिर्ता गर्न आवेदनको स्क्यान गरिएको प्रतिलिपि र तपाईंको बैंक जानकारी पत्रमा संलग्न गर्नुहोस्।