जोडिनुहोस् एक निष्पक्ष यात्रामा जहाँ मानिसहरू सवारीको मूल्यमा मिलेर सहमत बन्छन्
एप डाउनलोड गर्नुहोस्
व्यापार गर्ने एउटा राम्रो तरिका त्यो हो जसमा हामी सबै सहमत हुन सक्छौँ
एप डाउनलोड गर्नुहोस्
व्यापार गर्ने एउटा राम्रो तरिका त्यो हो जसमा हामी सबै सहमत हुन सक्छौँ
एप डाउनलोड गर्नुहोस्
हामी अन्यायलाई चुनौती दिन्छौँ र सबै समुदायका लागि सकारात्मक परिवर्तन सिर्जना गर्छौँ
एप डाउनलोड गर्नुहोस्एक अर्ब मानिसका लागि विश्वलाई अझ न्यायपूर्ण स्थान बनाउन अन्यायलाई चुनौती दिँदै
- 888शहरहरू
- 48देशहरू
- 280मिलियन एप डाउनलोड
एप एक, सेवा अनेक
शहरको सवारी
आफ्नो सवारी छान्नुहोस्, उचित सम्झौता पाउनुहोस्
- यात्रुहरू
- चालकहरू
शहरदेखि शहर
अन्य शहरहरूमा आरामदायी सवारीहरू: तपाईंको तालिकामा र उचित भाडामा
- यात्रुहरू
- चालकहरू
सामान डेलिभरी
व्यक्ति र व्यवसायहरूका लागि एक्सप्रेस सामान डेलिभरी
- ग्राहकहरु
- कुरियरहरू
- व्यापारका लागि
माल ढुवानी
व्यक्ति र व्यवसायहरूका लागि ढुवानी तथा कार्गो ट्र्याकिङ
- ग्राहकहरु
- चालकहरू
- व्यापारका लागि
हाम्रो मार्गलाई प्रज्वलित गर्ने मूल्य-मान्यताहरू
मानव केन्द्रित

मानव केन्द्रित
हामी सबैको निम्ति उचित स्थान सृजना गर्छौं, जसबाट हामी विश्वास र समर्थन निर्माण गर्दछौँ हामी सदा हामी आफैँलाई, हाम्रो समुदायलाई र संसारलाई विकास गर्न खोज्छौं, जसको निम्ति हामी सबल पक्षहरूलाई केन्द्रविन्दुमा राख्छौँ र उपलब्धिहरूको कीर्ति मनाउँछौं हामी ध्यान-विचार, सम्मान र स्पष्टताका साथ प्रतिक्रिया दिन्छौं र प्राप्त गर्छौं

उद्देश्य

उद्देश्य
हामी हाम्रो उद्देश्य र दृष्टि प्रति १००% प्रतिबद्ध रहेको छौँ, जसको निम्ति हाम्रो दैनिक कर्मलाई हाम्रो प्रेरणादायक लक्ष्यहरूसँग जोड्दछौँ हामी सकारात्मक परिवर्तनहरू अझ उच्च स्थानमा लान्छौँ, जसको निम्ति हामी आफ्नै दृष्टान्त मार्फत हाम्रा वरपरका मानिसहरूलाई प्रेरणा प्रदान गर्छौँ हामी व्यावसायिक वृद्धिको निम्ति सकारात्मक प्रभावलाई बढावा दिन्छौं, र हामी सकारात्मक प्रभावलाई वृद्धि गर्नको निम्ति व्यावसायिक वृद्धि प्रयोग गर्दछौं

प्रदर्शन

प्रदर्शन
हामी उच्च महत्त्वाकांक्षा राख्छौँ, जसअन्तर्गत उद्देश्यहरू हासिल गर्न सबैभन्दा स्मार्ट तरिकाहरू खोज्दछौँ, द्रुतता र नवीनता अपनाई कार्य गर्दछौँ हामी दायित्वलाई भावपूर्वक गहिराइले आत्मसात गर्छौँ, जसअन्तर्गत हाम्रा प्रक्रियाहरूमा अनुशासनलाई अङ्गिकार गर्दछौँ हामी कि त जित्छौं नभए सिक्छौं, जसअन्तर्गत हाम्रा निर्णयहरूलाई उन्नत बनाइराख्न तथ्याङ्कहरूको प्रयोग गर्दछौँ

तपाईंको सुरक्षा हाम्रो प्राथमिकता हो
inDriveको साथ सुरक्षित रहनुहोस्

हामी सबैलाई सुरक्षा सम्बन्धी कुरामा एकमत देख्न चाहन्छौँ
सामाजिक प्रभाव: फरकपन ल्याउँदै
हाम्रो सकारात्मक प्रभावलाई अधिकतम बनाउन हामीले inVision नामक हब सिर्जना गर्यौँ
देशहरू
परियोजनाहरू
अन्तर्राष्ट्रिय पुरस्कारहरू

युवा पुस्तालाई प्रेरित गर्ने यस्तो कार्यक्रम जसले उनीहरूलाई परिवर्तनका अगुवाहरू बन्न सक्षम बनाउँछ ताकि उनीहरूले दिगो, समावेशी र न्यायपूर्ण विश्व निर्माण गर्न सकून्

सबै सामाजिक-आर्थिक पृष्ठभूमिहरूबाट आएका विद्यार्थीहरूलाई नि: शुल्क, समस्या-आधारित स्नातक शिक्षा प्रदान गर्दै, inVision U ले मध्य एशियाका ती संस्थापकहरूलाई शिक्षित गर्दछ जो भविष्यमा सामाजिक र उद्यमी नेताहरू बन्दैछन्।

सबैभन्दा महत्वपूर्ण विकासात्मक प्रभाव पार्ने आईटी स्टार्टअपका महिला संस्थापकहरूको लागि पुरस्कार।

ठूला हबहरू वा स्टार्टअप समुदायहरू बाहिरका उत्कृष्ट टेक स्टार्टअप संस्थापकहरूका लागि अन्तर्राष्ट्रिय पुरस्कार

विकासोन्मुख फिल्म उद्योगहरूका फिल्म निर्माताहरूलाई समर्थन गर्ने उद्देश्यले फिल्म पुरस्कार र प्रशिक्षण प्रयोगशालाहरू समावेश गर्ने एक अन्तर्राष्ट्रिय परियोजना

साना शहर र दुर्गम क्षेत्रका बालबालिकाहरूलाई नि:शुल्क फुटबल कक्षा उपलब्ध गराउने गैर-नाफामुखी पहल

धावन उद्योगलाई पहुँचयोग्य र समावेशी दौड कार्यक्रमहरू आयोजना गर्न सक्षम बनाउँदै
inDriveमा अहिले
गुमनामीदेखि विश्वव्यापी कम्पनीसम्म
प्राविधिक उत्कृष्टताको नमुना, यानिकी inDriveको वास्तविक इतिहास, यसका सिइओको आफ्नै बोलीबाट