सबै inDrive सेवाहरू

एउटै एप
सम्पूर्ण निष्पक्ष सेवाहरूलाई

एप डाउनलोड गर्नुहोस्
inDrive एप

एप एक, सेवा अनेक

शहरको सवारी

शहरको सवारी

तपाईंको भाडा प्रस्ताव गर्नुहोस् र सवारीको लागि एउटै उचित मूल्यमा सिधै चालकसँग सहमति जनाउनुहोस्।

शहरदेखि शहर

शहरदेखि शहर

उचित भाडामा तपाईंकै तालिका अनुसार अन्य शहरहरूमा आरामदायी सवारीहरू

डेलिभरी

डेलिभरी

व्यवसाय र व्यक्तिहरूका निम्ति एक्सप्रेस डेलिभरी सेवाहरू

सुरु गर्नुहोस्

कसरी सुरु गर्ने

safety
person
  • 1
    inDrive डाउनलोड गर्नुहोस्

    आफ्नो फोन नम्बर प्रविष्ट गर्नुहोस् र कोडको साथ पुष्टि गर्नुहोस्।

  • 2
    सेवा छान्नुहोस्

    छेउको मेनुबाट आफ्नो शहर चयन गर्नुहोस् र त्यसपछि तपाईंले मुख्य स्क्रिनमा प्रयोग गर्न चाहनुभएको सेवा छनौट गर्नुहोस्।

  • 3
    आफ्नो भाडा प्रस्ताव गर्नुहोस्

    तपाईंको कार चालक, डेलिभरी चालक वा विशेषज्ञले तपाईंको प्रस्ताव स्वीकार गर्न सक्छन् वा आफ्नो प्रस्ताव गर्न सक्छन्।

  • 4
    सबैभन्दा उत्तम प्रस्ताव छान्नुहोस्

    मूल्य, मूल्याङ्कन र समीक्षा अनुसार छनौट गर्नुहोस्।

एप डाउनलोड गर्नुहोस्

गुमनामीदेखि विश्वव्यापी कम्पनीसम्म पुस्तक

प्राविधिक उत्कृष्टताको नमुना, यानिकी inDriveको वास्तविक इतिहास, यसका सिइओको आफ्नै बोलीबाट

curve