Aurora Tech Award

उदीयमान बजारहरूमा सबैभन्दा साहसी महिला संस्थापकहरूलाई समर्थन गर्दै

inVision U

अब खुल्यो कजाखस्तानमा। निष्पक्ष अगुवाहरूको नयाँ पुस्तालाई आकार दिँदै

लक्ष्य

हामी मानिसहरूलाई सशक्त पारेर समुदायहरूमा परिवर्तन ल्याउँदैछौँ

हाम्रो लक्ष्य २०३० सम्ममा अरबौं मानिसहरूको लागि संसारलाई अझ न्यायपूर्ण स्थान बनाउन अन्यायलाई चुनौती दिनु हो।

  • २०परियोजनाहरू
  • देशहरू
  • १००+स्थानीय साझेदारहरू
प्रभाव

आर्थिक सशक्तीकरण

चक्काहरूलाई गति दिने महिलाहरू

हामी महिलाहरूलाई चालक लाइसेन्स प्राप्त गर्न र त्यसलाई आम्दानीको स्रोतमा बदल्न सहायता दिने तालिम, मार्गदर्शन र वित्तीय सहायता प्रदान गर्छौं।

आर्थिक सशक्तिकरण

हाम्रा चालकहरू र कुरियरहरूलाई उहाँहरूको आय र व्यवसायमा वृद्धि ल्याउन मद्दत गर्न ज्ञान र वित्तीय उपकरणहरूमा पहुँच प्रदान गर्दै

युवाहरूका निम्ति STEM शिक्षा

पहुँचयोग्य STEM शिक्षाको साथ विज्ञान र प्रविधिको अन्वेषण गर्न बालबालिका र युवाहरूलाई प्रेरित गर्दै

inDrive एप भित्रबाट आउने प्रभाव

inDrive एप
लोयल्टी कार्यक्रमहरू
परिवार-उन्मुख लाभहरू
स्थानीय गैरसरकारी संस्थाहरूलाई सहायता
स्थानीय समुदायहरूलाई सशक्त बनाउने
विद्युतीय सवारी साधनहरू
दिगो यातायात प्रवर्द्धन
प्रभाव

प्रभाव कार्यक्रमहरू

स्टार्टअपहरू

उदीयमान बजारहरू निर्माण गर्ने महिला प्राविधिक संस्थापकहरूका लागि विशेष रूपमा समर्पित एक मात्र स्टार्टअप पुरस्कार। हामी सबैभन्दा साहसीहरूलाई उत्कृष्ट स्तरको पूँजी, सम्पर्क, र समुदायको संयोजनद्वारा समर्थन गर्छौं।

रचनात्मक उद्योगहरू

सिनेमाको शक्तिमार्फत सकारात्मक परिवर्तन ल्याउनका लागि विश्वका अविकसित क्षेत्र (ग्लोबल साउथ)का चलचित्र निर्माताहरूका साहसी कथाहरूलाई उच्च सम्मान गर्ने एक विश्वव्यापी गैर-नाफामूलक पहल।

शिक्षा

सबै सामाजिक-आर्थिक पृष्ठभूमिका विद्यार्थीहरूलाई समस्याको विषयमा आधारित नि:शुल्क स्नातक शिक्षा

The Child Visibility Initiative ले नवजात शिशु परित्याग रोक्ने र परिवार-आधारित हेरचाह प्रवर्द्धन गर्ने काजाखस्तान परियोजनाको प्रगतिलाई प्रणालीगत काम, मिडिया अभियानहरू र वकालतका कार्यहरू मार्फत अघि बढाउने कार्य गर्छ।

Safe Choices परियोजना महिलाहरू, बालिकाहरू र बालबालिकाहरू लक्षित हुने गरी लिङ्ग-आधारित/यौनजन्य हिंसा रोक्न केन्द्रित छ।

अझ निष्पक्ष संसारको लागि अन्यायलाई चुनौती दिँदै

inDrive अन्यायको प्रतिक्रियाको रूपमा सुरु भयो। हाम्रो समुदायले अनुचित मूल्यहरू अस्वीकार गर्‍यो र मिलेर समाधानहरूको निर्माण गर्‍यो। हामी विश्वास गर्छौं कि आफै वृद्धि हुने कुरामा सीमित नभएर कम्पनीहरूले अझै बढी गर्नुपर्छ, मानिसहरूलाई उत्थान गर्नुपर्छ, समुदायहरूलाई सशक्त बनाउनुपर्छ र प्रणालीहरूलाई निष्पक्ष बनाउनुपर्छ।

हाम्रा प्रभाव परियोजनाहरूका बारेमा पछिल्ला समाचारहरू

हाम्रा प्रभाव कथाहरूको बारेमा थप बुझ्नुहोस्
सबै समाचारहरू पढ्नुहोस्

सामुदायिक साझेदारहरू

Give Me Trees Trust
ISCO Foundation
Dignity Face for Children
नेपाल विपद् व्यवस्थापन केन्द्र (Nepal Centre for Disaster Management)