inDrive सहायतामा स्वागत छ

तल आफ्ना प्रश्नहरूका लागि उपयोगी स्रोतहरू खोज्नुहोस् वा तपाईंलाई थप सहयोग आवश्यक परेको खण्डमा हामीलाई कुनै पनि समय सम्पर्क गर्नुहोस्।

सुरु गर्नुहोस्

कसरी सुरु गर्ने

safety
person
  • 1
    inDrive डाउनलोड गर्नुहोस्

    आफ्नो फोन नम्बर राख्नुहोस् र कोड मार्फत त्यसको पुष्टि गर्नुहोस्

  • 2
    शहर

    साइड मेनुमाबाट शहर चयन गर्नुहोस्। बाट र सम्म बक्साहरूमा ठेगानाहरू प्रविष्ट गर्नुहोस्

  • 3
    आफ्नो मूल्य निर्धारण गर्नुहोस्

    चालकहरूले प्रस्तावलाई स्वीकार गर्न वा बेग्लै प्रस्ताव बनाउन सक्छन्

  • 4
    चालक चयन

    आगमन समय र वर्तमान स्थानहरू हेर्नुहोस्

एप डाउनलोड गर्नुहोस्