inDrive मा भुक्तानी विधिहरू के-के हुन्?

inDrive मा भुक्तानी विधिहरू के-के हुन्


यी तपाईंको स्थान अनुसार फरक-फरक हुन्छन्। ड्राइभरहरूले नगद, कार्ड वा अनलाइन डिजिटल वालेट जस्ता विभिन्न भुक्तानी विकल्पहरू स्वीकार गर्न सक्छन्। 


उपलब्ध भुक्तानी विधिहरू कसरी जाँच गर्ने:

1) अनुरोध फाराम खोल्नुहोस्।

2) आफ्नो पिकअप र गन्तव्य ठेगानाहरू प्रविष्ट गर्नुहोस्।

3) उपलब्ध भुक्तानी विधिहरू अनुरोध फाराममा वा 'आफ्नो भाडा प्रस्ताव गर्नुहोस्' रहेको ठाउँमा ट्याप गर्दा देखिन्छन्।