inDrive एकाउन्ट कसरी बन्द गर्ने?

inDrive एकाउन्ट कसरी मेटाउने


साइड मेनु खोल्नुहोस्, 'सेटिङ्हरू' मा ट्याप गर्नुहोस् र 'खाता मेटाउनुहोस्' मा ट्याप गर्नुहोस्। मेटाउने कुरालाई पुष्टि गर्नुहोस्।


यदि तपाईंलाई ब्लक गरिएको छ वा एकाउन्टसम्बन्धी अन्य समस्याहरू छन् भने कृपया हाम्रो सहायता टोलीलाई सम्पर्क गर्नुहोस्। 


मेटाइएका एकाउन्टहरूलाई पुनर्स्थापित गर्न सकिँदैन। हामीले वैध व्यावसायिक हित, धोखाधडी रोकथाम वा सुरक्षाका लागि आवश्यक भएमा मात्र निश्चित डाटा राख्छौं। थप जान्नका लागि हाम्रो गोपनीयता नीति हेर्नुहोस्।


सहायतासँग च्याट गर्नुहोस्