सवारी कसरी रद्द गर्ने?
सवारी कसरी रद्द गर्ने
प्रस्ताव स्वीकार गर्नुअघि
तपाईंले जुनसुकै बेला पनि आफ्नो सवारी अर्डर रद्द गर्न सक्नुहुन्छ।
प्रस्ताव स्वीकार गरेपछि
सक्नुहुन्छ, यद्यपि कृपया सम्भव भएसम्म अर्डर रद्द नगर्नुहोस्। ड्राइभर पहिले नै तपाईं भएको ठाउँतिर आउँदै गरेको हुन सक्छ। यदि तपाईंले बारम्बार रद्द गर्नुभयो भने परिणामस्वरूप रेटिङ घट्न र एकाउन्ट अस्थायी रूपमा ब्लक हुन सक्छ।
थप विवरणका लागि कृपया सेवा मापदण्डहरू हेर्नुहोस्।
यदि तपाईंले अर्डर रद्द गर्नैपर्ने भयो भने कृपया सही कारण छान्नुहोस् वा 'अर्को कारण' छानेर हामीलाई त्यस बारेमा थप बताउनुहोस्।