नक्सामा स्थान गलत छ भने मैले के गर्नुपर्छ?
नक्सामा स्थान गलत छ भने मैले के गर्नुपर्छ?
यदि inDrive को नक्सामा तपाईंको स्थान गलत छ भने:
1. आफ्नो फोन सेटिङहरू खोल्नुहोस्, स्थान बन्द गरेर पुन सक्रिय गर्नुहोस्।
2. inDrive लाई तपाईंको स्थान प्रयोग गर्न अनुमति दिनुहोस्।
3. आफ्नो फोन रिस्टार्ट गर्नुहोस्।
4. Google Maps जस्ता अन्य नक्सा एपमा तपाईंको स्थान सही छ कि छैन भनेर जाँच गर्नुहोस्।
यदि अर्को एपमा भूस्थान गलत छ भने कृपया आफ्नो इन्टरनेट कनेक्सनको जाँच गर्नुहोस्।