inDrive एप कसरी अपडेट गर्ने?

inDrive एप कसरी अपडेट गर्ने


सबै नवीनतम सुविधा र अपडेटहरूका लागि एपको पछिल्लो संस्करण चलाइराख्नुहोस्। आफ्नो हालको संस्करण जाँच गर्न:

1. साइड मेनु खोल्नुहोस्।

2. 'सेटिङ्हरू' मा जानुहोस्।

3. एपको संस्करण हेर्न 'नियम र सर्तहरू' खोल्नुहोस्।


यदि तपाईंले स्वतः-अपडेटहरूलाई अनुमति दिनुभयो भने एप स्वत: अपडेट हुन सक्छ वा एपलाई अपडेट गर्न आवश्यक पर्दा तपाईंले सूचना प्राप्त गर्नुहुनेछ