inDrive सेवाहरू
हामीसँग केवल विश्वसनीय विशेषज्ञहरू र अर्डरहरु छन्
हामी तपाईंलाई यहाँ कुनै पनि कार्य छिटो र उचित मूल्यमा पूरा गर्न मद्दत गर्छौं
ग्राहक खोज्न वा कुनैपनि काम गर्नु परेमा प्राविधिक विशेषज्ञहरू छिटो फेला पार्नुहोस्। मद्दतको लागी कसैलाई खोज्नुहोस्, वा अर्डर प्राप्त गर्नुहोस् र आफ्नो मूल्य प्रस्ताव गर्नुहोस्।
धारा, बिजुली मर्मत देखि निर्माण कार्य सम्म कुनै पनि कार्य छान्नुहोस्
दामी छ! तर यसले काम चाईं कसरी गर्छ ?
कुनै पनि अर्डर तयार गर्नुहोस्
ढुक्क हुनुहोस्, तपाईंको कामको लागि हामिसँग विशेषज्ञ उपलब्धा छन्
तपाईंलाई मनपर्ने प्रस्ताव छान्नुहोस्
एक अर्कालाई सम्पर्क गर्नुहोस् र सबै विवरण छलफल गर्नुहोस् •
उचित मूल्यमा सहमती गर्नुहोस्
दुबै पक्षका लागि फाइदाजनक मूल्य रोज्नुहोस्
मानिसहरू हामीसँग जोडिन आतुर छन् किनकी
हाम्रो प्रक्रिया छिटो र स्पष्ट छ
हाम्रा विशेषज्ञहरू प्रमाणित र योग्य छन्
र मूल्य पनि उचित छ