तपाईं दुवै सहमत हुने उचित मूल्यका सवारीहरु
राइड होस् वा ड्राइभ, किनमेल होस् वा डेलिभरी, या सामान पठाउन वा प्राप्त गर्न, inDriveलाई सम्झनुहोस् — उचित डिलका लागि मूल्य प्रस्ताव गर्न मिल्ने मोबिलिटी एप
शहरहरू
bn सवारीहरू
देशहरू
M एपले इन्सटल गर्छ
किनकी उचित मूल्य तपाईंले आशा गर्ने होइन, प्रस्ताव गर्नसक्ने कुरा हो
हामी बिश्वस्त छौं कि मानिसहरू सधैं सहमतिमा आउन सक्दछन्। व्यस्त ट्राफिक होस् या खराब मौसम, राइडको मूल्य सधैँ:
निष्पक्ष रहन्छ
दुवै पक्षको हितमा रहन्छ
प्रति-राइड मूल्य निस्चित रहन्छ
हामी न मूल्य निर्धारण गर्छौ, न तपाईंसँग केही लुकाउछौँ। राइड प्रकिया पारदर्शी भएकाले त्यसमा तपाईंको पूर्ण नियन्त्रण रहन्छ।
यात्रुमा जुनैपनि चालक छनौट गर्ने स्वतन्त्रता हुन्छ
चालकहरुले पनि जुनैपनि अर्डरहरु लिन सक्दछन्
राइड स्वीकार गर्नु अघि चालकले गन्तव्यको सम्पूर्ण बाटो हेर्न पाउनेछन्
त्यो पनि सबैको लागि। दिन प्रतिदिन धेरै एप सुविधाहरू उपलब्ध हुनेछन्।
चौबीसै घण्टा सेवा
वास्तविक समयमा राइडको स्थान थाहा पाउन सकिने
इमर्जेन्सी बटन सदैव हातमा